Live on
Your Voice, Your Power
काठमाडौं– न्यू अस्पतालकी मुना श्रेष्ठ दोश्रो नर्स एथलेटिक्स मिटको १ सय मिटर दौडमा शनिबार प्रथम भएकी छन् । डा.खगेन्द्र स्पोट्र्स फाउन्डेसनद्वारा आयोजित प्रतियोगिताको २ सय मिटर दौडमा सशस्त्र प्रहरी अस्पतालकी पूजा यादव तथा ४ सय मिटर रिलेमा नेपाल प्रहरी अस्पतालले स्वर्ण जितेका हुन् । ३ किलोमिटर रोड रेसमा प्रहरी अस्पतालकी खुशी हिराचन पहिलो भइन् ।…