एथलेटिक्स « Khabarhub

एथलेटिक्स संघको अध्यक्षमा शाह निर्वाचित

काठमाडौ‌ं– नेपाल एथ्लेटिक्स संघको अध्यक्षमा राजीवविक्रम शाह निर्वाचित भएका छन् । आइतबार चितवनको सौरहामा सम्पन्न अधिवेशनले शाहलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । शाहको नेतृत्वमा १० सदस्यीय कार्यसमिति चयन गरीएको छ । कार्यसमिति सदस्यमा जनकबहादुर रावल, दिपक रानाभाट, शैलेन्द्र पाण्डे, तेजेन्द्र थापा, धनबीर चौधरी, गजबहादुर गुरुङ, दिलबहादुर बम, कुमार श्रेष्ठ र जितेन्द्र…