एथलेटिक्स Archives | Page 4 of 5 | Khabarhub Khabarhub

काठमाडौं म्याराथनमा कान्छीमाया कोजुको ह्याट्रिक

काठमाडौं–काठमाडौं म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छिन् । नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी हुन् । शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन् । प्रतियोगितामा सरिता बासी ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै…