जीवनशैली Archives | Khabarhub Khabarhub

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ । खरबुजा बालकदेखि वृद्धसम्मलाई मन पर्ने फल हो । गर्मी याममा मेवा, खरबुजा र आँपजस्ता फलफूलको धेरै नै बिक्री हुने गर्छ । खरबुजामा ९० प्रतिशत पानीको मात्रा हुने भएकाले यो हाम्रो स्वास्थ्यको लागि एकदम लाभदायी हुने चिकित्सकहरू बनाउँछन् । खरबुजामा प्रोटिन, फाइबर, भिटामिन धेरै मात्रामा…