जीवनशैली Archives | Page 27 of 71 | Khabarhub Khabarhub

बिहेपछि किन मोटाउँछ मान्छे ?

तपाईंले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकाशं विवाहितहरु विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ? बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । विवाहअघि मानिसहरु विवाहिताको जस्तो सन्तुलित र समयमा…