जीवनशैली Archives | Page 29 of 70 | Khabarhub Khabarhub

दैनिक एक कप कफी पिउँदा हृदयघातबाट जोगिने वैज्ञानिकहरुको निष्कर्ष

काठमाडौं– अमेरिकी वैज्ञानिकहरुले दैनिक एक कप ब्ल्याक कफी पिउँदा मुटु रोगको समस्या १२ प्रतिशतसम्म कम हुने निष्कर्ष निकालेका छन् । २१ हजार जनामा गरिएको एक शोधपछि वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् । रिसर्चका अनुसार कफीमा पाइने एन्टीअक्सीडेन्टसले शरीरमा हुने स्वेलिङ (सूजन) को मात्रा कम गर्छ र भविष्यमा हुनसक्ने हृदयघातबाट जोगाउँछ । अमेरिकन हार्ट एसोसिएसन जर्नलमा…