Live on
Your Voice, Your Power
काठमाडौं- तपाईँले याद गर्नु भएको छ, विवाह अघि दुब्लो पातलो मानिस पनि विवाहपछि मोटाउने गर्दछन् । अधिकांश विवाहितहरू विवाह अघिको दाँजोमा मोटोपन बढेको हुन्छ । तर किन ? बिहेपछि अचानक मानिसको तौल वृद्धि हुनुमा खानपान र जीवनशैली प्रमुख कारण हो । विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । विवाहअघि मानिसहरू विवाहितको जस्तो सन्तुलित र…