जीवनशैली Archives | Page 52 of 82 | Khabarhub Khabarhub

समयमै सुतौँ, निन्द्रा नपुग्दा यस्ता समस्या आउँछन्

हरेक प्राणीलाई आराम आवश्यक हुन्छ । मानिसले दिनभरीको थकानबाट आराम पाउने एकमात्र विकल्प हो निन्द्रा । निन्द्रा शरीरका आराम गर्न मात्र नभई शरीरलाई थप उर्जावान् बनाउन पनि आवश्यक हुन्छ । एक स्वस्थ्य वयस्क मानिसले दैनिक ७/८ घण्टा निदाउन आवश्यक हुन्छ । तर व्यस्त जीवनशैली र अबेरसम्म जागा रहने मानिस प्रर्याप्त निदाउन पाउँदैनन् । अझ इन्टरनेट,…