Live on
Your Voice, Your Power
मानिसले देख्ने सपनाले जीवनमा केही न केही संकेत गर्ने ज्योतिषीहरु बताउँछन । सपनाको प्रकृति अनुसार त्यसले जीवनमा पनि थरी/थरीको संकेत गर्दछ । मानीसहरु जीवनको अनुभव, असफल काम, चाहना, आफ्नो जीवनमा परेका दुःखद घटना आदिका आधारमा मानिसले सपना देख्ने गर्दछन । कहिलेकाहीँ मानिसले कसैसँग शारीरिक सम्पर्कमा रहँदै गरेको पनि सपना देख्ने गर्छ । प्रायः युवाअवस्थामा यस्तो…