जीवनशैली Archives | Page 62 of 75 | Khabarhub Khabarhub

तपाईको पसिना गनाउँछ ? प्रशस्त पानी पिउनुहोस्

शरीरिक अभ्यास गर्दा होस् वा शरीरलाई बल पर्दा अथवा चर्को घाममा बस्दा पनि पसिना आउने गर्दछ । पसिना आउनु स्वभाविक प्रकृया हो । यसले शरीरबाट विकार निकाली शरीर शितल बनाउने तथा स्फुर्त राख्ने गर्दछ । तर कतिपयको पसिना भने निकै गनाउने हुन्छ । यसले उनिहरुलाई कतिपय स्थानमा लज्जित समेत बनाउछ । यदि तपाईको पनि पसिना…