जीवनशैली Archives | Page 64 of 73 | Khabarhub Khabarhub

विवाह हुने वित्तिकै तपाईंको श्रीमतीले तपाईं प्रति आत्मसमर्पण गर्छिन्

विवाह मानिसको जीवन प्रक्रिया सञ्चालनको एउटा पाटो हो । नारी र पुरुष दुई व्यक्तिबीचको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । यसले कुनै दुई परिवारबीच नयाँ नाता सम्बन्ध स्थापनाको काम पनि गर्छ । यहाँ हामीले विवाहका सम्बन्धमा केही व्यक्तिहरुले राखेका मननयोग्य भनाईहरु उल्लेख गरेका छौं । -हरेक मानिसले…