जीवनशैली Archives | Page 65 of 73 | Khabarhub Khabarhub

नराम्रो सपना देख्नुभयो ? यस्तो हुनसक्छ !

मानिसहरू सपना देख्छन्, कहिले राम्रो त कहिले डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिसमा चिडचिडाहट हुन्छ र ब्युँझन्छन् । तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि यस्ता सपना देखिन सक्छन् । अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा…