जीवनशैली Archives | Page 9 of 82 | Khabarhub Khabarhub

किन लाग्छ रिगंटा, यस्ता छन् कारणहरू

काठमाडौं- वरिपरिका सामान घुमे जस्तो लाग्नु वा वाकवाकी लागे जस्तो भएर चक्कर लाग्नुलाई रिगंटा लाग्नु भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउने समस्या हुन्छ । कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा यस्तो समस्या हुने चिकित्सकहरू बताउँछन् । यस अलावा अन्य थुप्रै कारणले रिगंटा लाग्न सक्छ । कानको नसा सुन्निएमा…