जीवनशैली Archives | Page 7 of 70 | Khabarhub Khabarhub

चिसो समयमा ओठ फुट्ने समस्या यसरी समाधान गर्नुहोस्

काठमाडौँ– चिसो मौसम शुरु भएसँगै धेरै जनालाई ओठ फुट्ने समस्याले सताउने गर्छ । चिसोमा ओठ फुट्दा घाउ सानो देखिए पनि पीडा निकै हुने गर्छ । जाडो मौसममा थाइराइड, इन्डोक्राइन जस्ता ग्रन्थीमा समेत रगतको मात्र कम भएर  ओठ फुट्न सक्ने चिकित्सकहरू बताउँछन् । ओठ फुटेपछि  पोल्ने, बोल्न नमिल्ने, खाना खान गाह्रो हुने र ओठबाट रगत समेत…