जीवनशैली Archives | Page 8 of 70 | Khabarhub Khabarhub

नङ किन फुल्छ ?

मानिसका हात तथा औँलाका नङमा कहिलेकाहीँ सेतो दाग देखिने गर्छ । पुरानो मान्यताअनुसार यसलाई नङ फुलेको भन्ने गरिन्छ । बाल्यकालमा नङ फुल्नु नयाँ लुगा लगाउन पाइने सङ्केतको रुपमा बुझ्ने गरिन्थ्यो । खासमा नङमा देखिने सेतो दाग के हो त ? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ । नङ केही समय फुल्ने र पछि आफैँ हराएर…