ज्याेतिष Archives | Page 11 of 16 | Khabarhub Khabarhub

शुरु भयो बुधको २१ दिने स्थिरता, तपाईंको राशिमा कस्तो असर ?

कार्तिक १४ गते बिहिबारबाट बुध (बुध देवता) वृश्चिक राशिमा आसन भएको छ । मंसिर ०५ गते बिहिबारबाट फेरी बुध गतिशिल हुनेछ । कार्तिक २१ गते बिहिबारबाट पूनः तुला राशिमा प्रवेश हुने बुधले यस अवधिमा १२ वटै राशिमा शुभ तथा अशुभ दुवै असर पार्न सक्छ । बुधको प्रभावमा कुन राशिमा कस्तो असर पर्छ त, हेरौं राशि…