Live on
Your Voice, Your Power
विहीबार देवताहरुका गुरु बृहस्पतिको दिन हो। बिहिबारको दिन भगवान विष्णु र गुरु बृहस्पतिको आराधाना गरिन्छ। यस दिन सर सफाईलाई विशेष ध्यानमा राख्नुपर्ने मान्यता छ। यस दिन मूल्यवान धातु खरिद गर्न, व्यवसायमा लगानी गर्न, बाललवालिकाको शिक्षा आरम्भ गर्न अत्यधिक शुभ मानिन्छ। त्यसैगरी यस दिन विवाहसँग सम्बन्धित काम सुरू गर्न उत्तम मानिन्छ। साथै बिहिवारको दिनलाई देवी लक्ष्मीको…