गन्तव्य « Khabarhub

लकडाउनका बेला घले गाउँमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना

लमजुङ– कोरना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न लागु गरिएको लगडाउनको आदेश कार्यान्वनका लागि जिल्लाका होमस्टे गाउँहरुले कडाइ गरेका छन् । गाउँमा पर्यटक आउन रोकिएका छन् भने पर्यटक राख्नेलाई जरिवाना समेत तोकिएको छ । क्व्होलासोथार गाउँपालिका रहेको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। पर्यटन व्यवस्थापन समितिले होमस्टेमा…