Live on
Your Voice, Your Power
काठमाडौँ : अंग्रेजी नयाँ वर्षको अवसरमा यसपटक पनि ठमेलमा सडक महोत्सव हुँदैछ । शनिबार राती हुने महोत्सव आइतबार बिहानसम्म हुनेछ । यसपटकको सडक महोत्सवमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई आमन्त्रण गरिएको छ । उपराष्ट्रपति आउने भएपछि ठमेल पर्यटन विकास परिषद् संस्थाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर महोत्सव भव्य हुने बताएको छ । यसपटकको महोत्सवमा ठमेल व्यवस्थित गर्नेदेखि…