पर्वतारोहण Archives | Page 7 of 7 | Khabarhub Khabarhub

सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष, शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डा फहराउने

काठमाडौं– मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज…