Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र हो । जहाँबाट मौसम खुलेको बेला विश्वको उच्च हिमशिखर सगरमाथाको चुचुरो देख्न सकिन्छ । गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत उत्तरतर्फ लस्करै चम्किएका अग्ला हिमशृङ्खलाको सोही स्थानबाट दृश्यावलोकन गर्न सकिन्छ । जिल्ला सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दूरीमा दुई हजार ५०० मिटर उचाइको उत्तरपूर्वी क्षेत्रमा अवस्थित कोटथुम्का…