Live on
Your Voice, Your Power
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री श्रेष्ठले पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरूले रूपरेखा तयार पारेको र यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले मुलुक संघीयतामा गए…