पर्यटन « Khabarhub

स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

काठमाडौँ- यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ । नयाँ वर्ष सुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ । बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आर्कषक थलो बन्न थालेको छ । कोराना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय क्रमशः तङ्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायी,…