पर्यटन « Khabarhub

अन्नपुर्ण पदमार्गमा एक वर्षमा दुई हजार पर्यटक बढे

लमजुङ - अन्नपुर्ण पदमार्गको मनाङमा एक वर्षमा २ हजार ३ सय ७३ विदेशी पर्यटकको आगमन भएको छ । कोरोनाका कारण २०२० मा १ हजार ९ सय ७६ जना पर्यटक पदमार्गमा आएपनि कोभिड महामारी फैलिन कम हुँदै गएपछि सन् २०२१ मा भने यो सङख्या बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङको धारापानी चेकपोस्टका पर्यटन…