Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौं बाफलकी दिक्षा केसी विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिवार राजधानीमा भएको कार्यक्रममा उनले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राइस लेडी विथ कम्प्यासन’को उपाधि पनि जितिन् । विजेता दिक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक रिवन इन्टरटेनमेन्टका…