पर्यटन « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’

काठमाडौं–पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीन दिवसीय ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ आयोजना गर्ने भएको छ । महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई महोत्सवमा सहभागी गराउदै ग्रामीण दर्शकमाझ अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड दिइने बताए…