पर्यटन « Khabarhub

शशांकसहित नेताहरुको उपस्थितिमा पौडेलले सार्वजनिक गरे कांग्रेस रुपान्तरणका दश सूत्र (पूर्णपाठ)

काठमाडौँ– आसन्न महाधिवेशनमा सभापतिको उम्मेदबारका आकांक्षी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस रुपान्तरणका १० सुत्र सार्वजनिक गरेका छन् । देउवा इतर समूहमा रहेका सभापतिका आकांक्ष नेताहरुको उपस्थितिमा पौडेलले ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका १० सुत्र’ पुस्तिका सार्वजनिक गरे । कार्यक्रममा सभापतिका आकांक्षी महामन्त्री डा. शशांक कोइराला उपस्थित थिए । तर, दुईजना आकांक्षी प्रकाशमान सिंह र…