पर्यटन « Khabarhub

अमेरिकी पर्यटन भिसाका लागि प्रायः यस्ता प्रश्नहरु सोधिन्छन्

अमेरिका संसारकै भ्रमणका लागि सबैभन्दा आकर्षक देश हो । तरपनि धेरै देशका नागरिकका लागि अमेरिकी भिसा प्राप्त गर्न कठिन छ । निकै छोटो समय अमरिकी दूतावासभित्र कन्सुलर अफिसरसंगको साक्षात्कारसँगै पर्यटन भिसाको टुंगो लाग्ने हुँदा चित्त बुझ्दो जवाफ फर्काउनु आवेदकले सबैभन्दा ध्यान पुर्‍याउननुपर्ने पक्ष हो । तपाईलाई पर्यटन विषयका लागि कन्सुलरले प्रायः सोध्ने प्रश्नहरु यस प्रकार…