पर्यटन « Khabarhub

पर्यटन वर्षलाई लक्षित गरी ‘सम्पदा मार्ग’

काठमाडौं– काठमाडौं महानगरपालिकाले विश्व सम्पदासूचिमा सूचिकृत दुई सम्पदा हनुमानढोका दरबार क्षेत्र र स्वयम्भू स्तुपा जोड्ने ‘सम्पदा मार्ग’ को गुरुयोजना सार्वजनिक गरेको छ । बिहीवार विश्व सम्पदा दिवसको अवसर पारी हनुमानढोका दरबार क्षेत्रमा गुरु योजना सम्वन्धी पुस्तिका सार्वजनिक गरी महानगरले ‘सम्पदा मार्ग’ को गुरुयोजना तयार भएको जानकारी दिएको हो । काठमाडौं महानगरपालिका र शहरी योजना आयोगले…