पर्यटन « Khabarhub

पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

चितवन– पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्‍याफ्टिङ गराएको छ । धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले आज बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्‍याफ्टिङ यात्रा सम्पन्न गरेको छ । पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका…