देश/प्रदेश « Khabarhub

प्रयोगविहीन जेब्राक्रसिङ, मनलाग्दी बाटो काट्दा दुर्घटनाको जोखीम

घोराही– बढ्दो सहरीकरणसँगै घोराही बजारका मुख्य सडक व्यस्त हुन थालेका छन् । सडकमा सवारीसाधनको चाप बढेपछि दुर्घटना न्यूनीकरणका लागि पैदलयात्रुलाई बाटो काट्नका लागि ‘जेब्राक्रसिङ’ बनाइएको छ । सडकपार गर्दा आम पैदलयात्रुले जेब्राक्रसिङको प्रयोग कमै मात्रामा हुने गरेको छ । सडकका ठाउँठाउँमा बनाएका जेब्राक्रसिङबारे नागरिकमा सचेतना पुग्न नसक्दा मनलाग्दी बाटो काट्नेहरू प्रचलन बढेको हो । यात्रु…