देश/प्रदेश « Khabarhub

शैलीले १४औँ राष्ट्रिय बालनाटक महोत्सव गर्दै

काठमाडौं– शैली थिएटरले १४ औँ राष्ट्रिय बालनाटक महोत्सव आयोजन गर्ने भएको छ। माघको अन्तिम हप्ताबाट सुरु हुने महोत्सव १० दिनसम्म रातोपुलस्थित शैली नाटकघर र रुसी सदन कमलपोखरीमा हुनेछ। महोत्सवमा सहभागी हुन इच्छुक व्यक्ति, संस्था, नाट्य समूह, विद्यालय लगायतलाई नाटकको स्क्रिप्ट दर्ता गराउन थिएटरले आह्वान गरेको छ। कोरोना महामारीका कारण दुई वर्ष भर्चुअल रुपमा बाल नाटक…