Live on
Your Voice, Your Power
काठमाडौं - जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ। प्रहरी बोकेको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका-४ निङ्लाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो। दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ। उनीहरुको सनाखत हुन बाँकी रहेको छ। घाइते नौ…