देश/प्रदेश « Khabarhub

आजको मौसम: देशभर चिसो बढ्यो, तराईमा हुस्सु

काठमाडौं – हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ। केही दिनयता देशभर चिसो बढेको छ भने तराईमा हुस्सु देखिन थालेको छ । दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । राति बागमती र गण्डकीमा आंशिक…