Live on
Your Voice, Your Power
कैलाली- केही दिनदेखिको लगातारको वर्षाका कारण कैलाली, कञ्चनपुरलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । मानिसहरू गन्तव्यसम्म पुग्न सकेका छैनन् । गत बुधबारदेखि लगातार वर्षा भइरहेको छ । घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । वर्षाका कारण जिल्लाका केही स्थानमा घर डुबानमा परेका छन् भने कतिपयका घरभित्र पानी पसेको छ । दैनिक ज्यालामजदूरी गरी खानेको जीवन…