देश/प्रदेश Archives | Page 1082 of 2047 | Khabarhub Khabarhub

ग्रामीण भेगमा सर्पदंशका बिरामीलाई उपचार पाउनै मुस्किल

भोजपुर- भोजपुरमा सर्प दंशका बिरामीले उपचार पाउन मुस्किल पर्ने गरेको छ । विशेष गरेर  ग्रामीण भेगका मानिस उपचारबाट वञ्चित हुने गरेका छन्। सर्पको टोकाइजस्तो संवेदनशील घटनामा समयमै उपचार नपाउँदा कतिपयको ज्यान जाने गरेको छ भने कतिपयको अङ्ग भङ्गसमेत हुने गरेको छ । सर्पले टोकेमा तत्काल उपचार गराउनु पर्छ। यहाँ स्वास्थ्य चौकी पुग्नलाई घण्टौँ हिँड्नुपर्ने अवस्था…