देश/प्रदेश Archives | Page 1107 of 2047 | Khabarhub Khabarhub

होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु 

भैरहवा - भैरहवाको एक होटेलको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलकाअनुसार होटेल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो । गर्मी छल्न स्वीमिङ गर्न पुगेका तुलाधर शुक्रबार साँझ सवा ५ बजेतिर डुबेका थिए ।…