देश/प्रदेश Archives | Page 1124 of 2046 | Khabarhub Khabarhub

पूर्वाधार आयोजना अलपत्र पर्नुको पछाडी अदालतमा पर्ने मुद्दा प्रमुख कारण : मन्त्री झाँक्री

काठमाडौँ– सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकांश पूर्वाधार आयोजना अलपत्र पर्नुको पछाडि अदालतमा पर्ने मुद्दा प्रमुख कारण रहेको बताएकी छन् । शुक्रबार नयाँ सहर, स्मार्ट सिटी, करिडोर सिटी, सहरी नीतिलगायतका विषयमा पत्रकारलाई जानकारी गराउन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । सहरी विकास मन्त्री झाँक्रीले निजगढ विमानस्थल नबनाउनको लागि धेरै वटा अदृश्य स्वार्थले…