देश/प्रदेश « Khabarhub

भूकम्पको क्षति आङ्कलन सर्वेक्षण सुरु

खोटाङ- खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र बनाएर गएको ५ मेग्नेच्युडको भूकम्पको क्षति आकलन सर्वेक्षण सुरु गरिएको छ । गत १५ साउनमा गएको भूकम्पका कारण पुगेको क्षतिको विवरण सङ्कलनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षति आकलन सर्वेक्षण सुरु गरेको हो । भूकम्पको इपिसेन्टर मात्तिमविर्ता बाहेकका प्रभाव क्षेत्र छुटाउने, बढी क्षति भएका र कम…