Live on
Your Voice, Your Power
१. सिँजाको सुन्दरता : जुम्लाको सिँजा उपत्यका आसपासको हरियाली दृश्य । तस्बिर : इन्द्रराज भट्टराई/फेसबुक २. पाटनमा भेडाबथान : बाजुराको बडिमालिका त्रिवेणी पाटनमा अपरान्हतिर भेडा चर्दै । तस्बिर : हिमालय भट्ट/फेसबुक ३. बाढीले बिजोग : बाजुराको बडीमालिका ९ सेलाघाटमा शुक्रबार राती आएको बाढीले बगाएको खेतीयोग्य जमिन । बाढीले २८ परिवारको २० रोपनी जग्गा बगाएको छ…