देश/प्रदेश Archives | Page 1134 of 2046 | Khabarhub Khabarhub

टेष्टेडलाई चाहेनन् अर्घाखाँचीका मतदाताले  

अर्घाखाँची - अर्घाखाँचीका मतदाताले टेष्टेड अनुहारलाई अस्वीकार गरेका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनबाट दोहोरिएका चार जना उम्मेदवार मतदाताबाट अस्वीकृत भएका हुन् । गत निर्वाचनमा नेपाली कांग्रेसबाट पाणिनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित अच्युत गौतम र एमालेबाट उपाध्यक्षमा निर्वाचित भई कांग्रेस प्रवेश गरेकी लक्ष्मी गौतमलाई यो पटक पराजित भए । पालिका अध्यक्षमा दोहोरिन चाहेका…