देश/प्रदेश « Khabarhub

विचार मिल्ने शक्तिहरूसँग चुनावी तालमेल गर्छौ : बाबुराम भट्टराई

काठमाडौँ– नेपाल समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले जसपा संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण पार्टी पुनर्गठन गनुपरेको बताएका छन । आज ललितपुरमा बसेको नेपाल समाजवादी पार्टी पहिलो बैठकलाई सम्बोधन गर्दै भट्टराईले पुरानै धारमा मोडिएको जसपालाई रुपान्तरण गर्ने कोशिस गरेपनि पार्टीलाई विघटन र विसर्जनको दिशातिर लैजाने प्रयास भएको र संकीर्ण क्षेत्रीय दलमा पतन भएका कारण…