Live on
Your Voice, Your Power
पोखरा - पोखरामा गठबन्धनले अग्रता करिब २ हजार पुर्याउन लागेको छ । मिश्रित दाबी गरिएका वडाहरूको गणनामा गठबन्धन अघि देखिएको छ। मेयरमा धनराज आचार्यले १ हजार ८ सय ४५ मत अग्रता लिएका छन् । उनले १४ हजार ३ सय ६२ मत पाउँदा एमालेका कृष्ण थापाले १२ हजार ५ सय १७ मत पाएका छन् । उपमेयरमा गठबन्धनकी…