देश/प्रदेश « Khabarhub

थप २२९ जनामा कोरोना संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा थप नेपालमा थप २ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ६ सय ४४ पिसिआर परीक्षणका क्रममा १ सय ६१ जना र २ हजार ७४ एन्टीजेन परीक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रबार पनि…