देश/प्रदेश « Khabarhub

भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला

खोटाङ- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दुधकुण्ड देउधाम र भालुखोलामा सांस्कृतिक मेला लागेको छ । जनैपूर्णिमा/रक्षाबन्धनको अवसरमा शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको भुलभुले दुधकुण्ड देउधाम र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको भालुखोलामा बिहानदेखि भव्य सांस्कृतिक मेला लागेको हो । वर्षमा एक पटक लाग्ने मेला भर्न र दर्शन गर्न जिल्लाका दिक्तेल, खार्मी, दोर्पा, रतन्छा, लफ्याङ,…