Live on
Your Voice, Your Power
रौतहट– रौतहटबाट अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा संचालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका –१ बस्ने २० वर्षीय राजन तिवारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उक्त…