देश/प्रदेश « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु 

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–२ मा पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।  मृत्यु हुनेमा पैदलयात्री स्थानीय ६० वर्षीया रुकमी सरदार रहेकी छिन् । गम्भिर घाइते भएकी सरदारको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा मृत्यु भएको हो ।   घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागी…