Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा 'तरुण परिचालन समिति' गठन गरेको छ । कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो । तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा…