Live on
Your Voice, Your Power
दार्चुला- अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउँछन्। पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउँछन्। घरमा दुई बूढाबूढी छन् । आयस्रोतका रूपमा यार्सागुम्बा मात्रै हो । खेतीपाती गरेर वर्षभरि खान…