देश/प्रदेश « Khabarhub

परम्परागत घारको मौरीबाट वार्षिक एक लाख बढी कमाउँछन् मालिकाका स्थानीय

जुम्ला– कनका सुन्दरी गाउँपालिका-२ मालिका बोताका स्थानीय धेरैको घरमा मौरीका घार छन् । मौरी पालनको लागि उनीहरुले तालिम पाएका होइनन् । त्यहाँ उनीहरुले परम्परागत रुपमा मौरी पालेका छन् । मालिका बोताको रोथका अधिकांश घरमा १२ देखि २५ सम्म मौरीका घार राखेको देखिन्छ । मालिका बोता गाउँकी गउकली रावतका घरमा पालेको मौरीको महबाट वर्षेनी एक लाख…